काठमाडौ । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेपालमा रहेको राष्ट्रसंघीय मिसन अनमिन प्रमुख यान मार्टिनविच भेटवार्ता भएको छ । बिहान प्रचण्ड निवास नयाँ बजारमा भएको भेटवार्तामा अब बन्ने नयाँ सरकार, त्यसको स्वरुप र सेना समायोजनका विषयमा छलफल भएको छ ।
त्यस्तै नेपालको शान्ति प्रक्रिया र अबको राष्ट्रसंघको भूमिकाका विषयमा पनि छलफल भएको माओवादी स्रोतले जनाएको छ । प्रचण्ड सँगको भेटमा अनमिन प्रमुख मार्टिनले सेना समायोजनका विषयमा विषे चासो राख्नु भएको बुझिएको छ ।
No comments:
Post a Comment